शुक्रबार, श्रावण १,२०८३ 04:58:23
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:58:23
Bizshala
Global IME Bank Limited

टीसीएलको दशैं तिहार लक्षित योजना, १.६३ लाख रुपैयाँसम्मको क्यासब्याक पाइने

टीसीएलको दशैं तिहार लक्षित योजना, १.६३ लाख रुपैयाँसम्मको क्यासब्याक पाइने
New Office

काठमाण्डौ । उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड, टीसीएलले दशैं, तिहार र छठपर्वसँगै आफ्नो नयाँ अभियान ‘सेलिब्रेट ग्रिटनेश  टुगेदर’ नामक योजना घोषणा गरेको छ । अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूको साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने जनाएको छ।

योजनाअन्तर्गत ग्राहकहरूले इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १ लाख ६३ हजार ५ हजार सम्मको क्यासब्याक पाउनेछन् । थप रूपमा, यो अभियानलाई अझ आकर्षकब नाउँदै, कम्पनीले प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेन्टी दिने भएको छ।

यस्तै ५ भाग्यशाली विजेताहरूले सिएमइफ फोन वान र नथिङ मोबाइल जित्ने मौका पाउनेछन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.