मंगलवार, श्रावण १९,२०८३ 01:23:32
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:23:32
Bizshala
Global IME Bank Limited

उकालो लाग्यो युरोपेली सेयर बजार, लगानीकर्ताको नजर अमेरिकी अर्थतन्त्रमा

उकालो लाग्यो युरोपेली सेयर बजार, लगानीकर्ताको नजर अमेरिकी अर्थतन्त्रमा
New Office

काठमाण्डौ । विश्व सेयर बजार छिट्टै प्रकाशित हुने अमेरिकी मुद्रास्फितीको आकँडमा केन्द्रित बन्दा युरोपको बजार भने बढेको छ ।  

बुधबार युरोपको सेयर बजार पान–युरोपियन स्टकएक्स६०० इन्डेक्स ०.१३ प्रतिशतले बढेको छ । आज अधिकांश समूहले हरियालीका साथ कारोबारको सुरुवात गरेका छन् । टेक समूह १ं१ प्रतिशत र हेल्गकेयर ०.५ प्रतिशतले बढेका छन् ।  

रिटेल स्टक पनि १.७७ प्रतिशतले बढेको छ ।  

बेलायतको फुट्सी१०० पनि ०.०८ प्रतिशतले बढेको छ ।  

लगानीकर्ताको यतिबेला अमेरिकी मुद्रास्फितीको आकँडाको प्रतिक्षामा रहेका छन् । आगामी सेप्टेम्बर १७–१८ को बैठकमा फेडरल रिजर्भले ब्याजदर कटौतीको निर्णय गर्दैछ । यसलाई पनि लगानीकर्ताले चासोका साथ लिएका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.