काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०७ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४८.१८ रुपैयाँ र बिक्रीदर १४८.८४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.५२ रुपैयाँ र बिक्रीदर १७६.३० रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.३९ रुपैयाँ र बिक्रीदर ८९.७९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६ं.६७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.९६ रुपैयाँ र बिक्रीदर ३१.१० रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०१ रुपैयाँ र बिक्रीदर १०.०६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.९५ रुपैयाँ र बिक्रीदर ४४०.९२ रुपैयाँ कायम भएको छ ।