सोमबार, असार २,२०८२ 10:15:14
  • सोमबार, असार २,२०८२ 10:15:14
Global IME Bank Limited

अधिकांश एशियाली सेयर बजारको पुनरागमन, अमेरिकी बजारमा पनि सुधार

Hyundai Nepal
अधिकांश एशियाली सेयर बजारको पुनरागमन, अमेरिकी बजारमा पनि सुधार
Nabil Bank Limited

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले बढोत्तरीका साथ कारोबारको सुरुवात गरेका छन् ।  

आज जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स २.७७ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै निक्की ३६ हजार ६०५ विन्दुको उचाईमा पुगेको छ । जापानको अर्को सेयर बजार टोपिक्स पनि १.९१ प्रतिशतले बढेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज जापानको सेयर बजारमा सूचीकृत कम्पनीमध्ये टोकियो इलेक्ट्रोनको मूल्य ३.५६ प्रतिशत र सफ्ट बैंकको मूल्य ७.२ प्रतिशतले बढेको छ ।  

दक्षिण कोरियाको सेयर बजार कोस्पी पनि १.४१ प्रतिशतले बढेको छ । सानो पूँजीकरण भएका कम्पनीहरु सूचीकृत कोस्डाकमा पनि २.५३ प्रतिशतको बढोत्तरी आएको छ । दक्षिण कोरियाली कम्पनी एसके हाईनिक्स र सामसुङ इलेक्ट्रिोनिक्सको मूल्य क्रमशः६ र १ प्रतिशतले बढेको छ ।  

ताईवानको सेयर बजार पनि आज ३ प्रतिशतले उकालो लागेको छ । ताइवान सेमिकन्डक्टर कम्पनीको सेयरमूल्य ५.१३ प्रतिशतले बढेको छ ।  

हङकङको हाङसेङ पनि इनडेक्स आज १.०२ प्रतिशतले बढेको छ ।  

बुधबार अमेरिकी सेयर बजार एस एण्ड पी५०० इन्डेक्स १.०७ प्रतिशत, नास्डक २.१७ र डाउ जोन्स ०.३१ प्रतिशतले बढेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.