९० दिनका लागि ट्यारिफ स्थगित भएसँगै आज एशियाली सेयर बजारमा उछाल
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करको घोषणामा ९० दिनको लागि रोक लगाएसागै बिहीबार एशिया प्यासिफिक क्षेत्रको सेयर बजार उकालो लागेको छ ।जापान, दक्षिण कोरिया र अष्ट्रेलियाको सेयर बजारको प्रारम्भिक कारोबारमा उछाल देखिएको छ ।