आईतवार, फाल्गुन ११,२०८१ 03:32:59
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:32:59
IME remit
Global IME Bank Limited

आज अधिकांश एशियाली सेयर बजारको खराब सुरुवात

Hyundai Nepal
आज अधिकांश एशियाली सेयर बजारको खराब सुरुवात
Nabil Bank Limited

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले गिरावटका साथ कारोबारको थालनी गरेका छन् । आज जापान,दक्षिण कोरिया र हङकङ जस्ता प्रमुख एशियाली बजारमा गिरावट देखिएको छ ।  

जापानको निक्की२२५ इन्डेक्स आज ०.४२ प्रतिशत अर्थात १५९ अंकले घटेर ३८ हजार १८९ विन्दुमा खुम्चिएको छ । जापानको राजधानी टोकियोमा बढेको महङ्गीको प्रभाव स्वरुप त्यहाँको सेयर बजार प्रभावित बनेको जनाइएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

नोभेम्बर महिनामा टोकियोको मुद्रास्फितीदर २.६ प्रतिशत पुगेको छ । गत अक्टोबर महिनामा यो दर १.८ प्रतिशत कायम थियो । खाद्यान्नतर्फको मुद्रास्फिती २.२ प्रतिशत पुगेको छ । टोकियोको मुद्रास्फितीदरले समग्र जापानको अवस्थालाई उजागर गरेको रिपोर्टमा जनाइएको छ ।  

यस्तै आज दक्षिण कोरियाको कोस्पी पनि १.७१ प्रतिशतले घटेर २ हजार ४६१ विन्दुमा झरेको छ । दक्षिण कोरियाको वार्षिक औद्योगिक उत्पादन २.३ प्रतिशतले वृद्धि भएतापनि सेयर बजारमा भने गिरावट देखिएको छ ।  

यस्तै साना पूँजी भएका कम्पनीहरुको कारोबार हुने दक्षिण कोरियाको कोस्डाक पनि १.७५ प्रतिशतले घटेको छ ।  

आज अष्ट्रेलियाको एसएण्डपी÷एएसएक्स२०० पनि ०.३५ प्रतिशतले ओरालो लागेको छ । हङकङको हाङसेङ इन्डेक्स पनि ०.०१४ प्रतिशत र चीनको सीएसआई३०० पनि झिनो अंकले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.