सोमबार, असार २,२०८२ 10:32:38
  • सोमबार, असार २,२०८२ 10:32:38
Global IME Bank Limited

एशियाली बजारमध्ये आज जापानको सेयर बजारमा सर्वाधिक वृद्धि

Hyundai Nepal
एशियाली बजारमध्ये आज जापानको सेयर बजारमा सर्वाधिक वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । जापानको सेयर बजारले आज राम्रो सुरुवात गरेको छ । आज जापानको निक्की२२५ इन्डेक्स २.१२ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै निक्की२२५ इन्डेक्स ३९ हजार ४५४ विन्दुमा पुगेको छ ।  

आज जापानको सेयर बजारमा वित्त र उपभोक्ता कम्पनीको सेयरमूल्यमा उछाल आएको छ ।  

जापानीज येन पनि पछिल्लो २ महिनाकै कमजोर विन्दुबाट ०.१६ प्रतिशतले बलियो बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज अन्य एशियाली सेयर बजारमा समेत वृद्धि देखिएको छ । आज दक्षिण कोरियाको कोस्पी ०.९८ प्रतिशत, अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० ०.४६ प्रतिशत र हङकङको हाङसेङ इन्डेक्स १.१४ प्रतिशतले बढेको छ ।  

अमेरिकी सेयर बजारमा समेत पछिल्लो समय वृद्धि देखिएको छ । पछिल्लो कारोबारमा अमेरिकाको एस एण्ड पी ०.९ प्रतिशतले बढेको छ । यस्तै नास्डक पनि १.२२ र डाउ जोन्स ०.८१ प्रतिशतले बढेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.