सोमबार, असार २,२०८२ 10:11:36
  • सोमबार, असार २,२०८२ 10:11:36
Global IME Bank Limited

आज अधिकांश एशियाली बजारमा गिरावट

Hyundai Nepal
आज अधिकांश एशियाली बजारमा गिरावट
Nabil Bank Limited

काठमाण्डौ । बिहिबार अधिकांश एशियाली सेयर बजारमा गिरावट देखिएको छ । कारोबारको सुरुवातमा राम्रो प्रदर्शन गरेका एशियाली बजार आज अन्त्यतमा घटेर बन्द भएका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबलम्बन गरेको ट्यारिफ नीतिका कारण चिन्ता बढेसँगै आज अधिकांश एशियाली बजारले गिरावटको सामना गर्नु परेको विश्लेषकले बताएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज जापानको निक्की२२५ इन्डेक्स ०.०७९ प्रतिशतले घटेको छ । यो गिरावटसँगै निक्की २२५ इन्डेक्स ३६ हजार ७९० विन्दुमा पुगेको छ । ताइवानको सेयरबजार पनि आज १.१ प्रतिशतले खस्किएको छ ।  

यस्तै दक्षिण कोरियाको कोस्पी ०.४ प्रतिशत र अष्ट्रेलियाको बजार ०.५ प्रतिशतले झरेको छ । हङकङको हाङसेङ इन्डेक्स पनि १.४ प्रतिशतले घटेको छ । चीनको सीएसआई३०० इन्डेक्स १.४ प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.