मंगलवार, असार ९,२०८३ 11:51:17
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:51:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी र युरोपेली सेयर बजारमा हरियाली, क्रिप्टोकरेन्सीमा ६ महिनादेखि लगातार गिरावट

Laxmi Sunrise Bank Limited
अमेरिकी र युरोपेली सेयर बजारमा हरियाली, क्रिप्टोकरेन्सीमा ६ महिनादेखि लगातार गिरावट

काठमाण्डौ । शुक्रबार युरोपियन र अमेरिकी सेयर बजारमा हरियाली छाएको छ । यो समाचार तयार पार्दासम्म डाउजोन २३५ अंकले बढेर ४१ हजार ९७ अंकमा कारोबार भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यसैगरि, अधिकांश युरोपियन बजारले पनि आज वृद्धिका साथ कारोबारको सुरुवात गरेका छन् । आज जर्मनीको ड्याक्स ८४ अंकले बढेर १८ हजार ६०४ विन्दुमा पुगेको छ । बेलायतको फुट्सी , इटालीको फुट्सी मिब् , फ्रान्सको क्याक , यूरो स्टक्स ६०० साढे २ प्रतिशतले बढेर कारोबार भएको छ ।  

युरोपेली केन्द्रिय बैंकले आगामी मौद्रिक नीतिमा ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजारमा हरियाली छाएको हो । आज युरोप र अमेरिकी बजारमा उछाल आएता पनि एशियाली बजारमा भने मिश्रित प्रभाब परेको छ । आज अष्ट्रेलिया र हङकङको बजारमा बढोत्तरी आएता पनि जापान र चीनको बजारमा भने गिरावट आएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै पछिल्लो समय बिट्क्वाइनको मूल्यमा ६ महिनादेखि निरन्तर गिरावट आईरहेको छ । हाल विश्व बजारमा बीटीसी ५८ हजार तल कारोबार भएको छ ।  

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.