बिहीबार, चैत्र २१,२०८१ 04:38:59
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:38:59
IME remit
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ ३० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

आज एक यूरोको खरिददर १४८.४९ रुपैयाँ र बिक्रीदर १४९.१६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.७० रुपैयाँ र बिक्रीदर १७६.४८ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.६५ रुपैयाँ र बिक्रीदर ९०.०५ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६ं.६३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८८ रुपैयाँ र बिक्रीदर १८.९६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१४ रुपैयाँ र बिक्रीदर ३१.२८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०८ रुपैयाँ र बिक्रीदर १०.१२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.९३ रुपैयाँ र बिक्रीदर ४४०.८९ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.