काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४८.९४ रुपैयाँ र बिक्रीदर १४९.६० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.७७ रुपैयाँ र बिक्रीदर १७७.५७ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.२६ रुपैयाँ र बिक्रीदर ९०.६७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६ं.६३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८८ रुपैयाँ र बिक्रीदर १८.९६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१४ रुपैयाँ र बिक्रीदर ३१.२८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१६ रुपैयाँ र बिक्रीदर १०.२१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३९.२९ रुपैयाँ र बिक्रीदर ४४१.२६ रुपैयाँ कायम भएको छ ।