बुधबार, असार १०,२०८३ 05:53:56
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:53:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निरन्तर बढिरहेको सुनको मूल्यमा ब्रेक, आज १० डलरले घट्यो

Laxmi Sunrise Bank Limited
निरन्तर बढिरहेको सुनको मूल्यमा ब्रेक, आज १० डलरले घट्यो

काठमाण्डौ । केही समयदेखि निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १० डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य अन्तराष्ट्रिय बजारमा २ हजार ५७३ डलरमा कारोबार भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.३२ डलरले ओरालो लागेको छ । यो गिरावटसँगै चाँदीको मूल्य प्रतिऔंस ३०.४४ डलर कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.