काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४८.८७ रुपैयाँ र बिक्रीदर १४९.५४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७७.३२ रुपैयाँ र बिक्रीदर १७८.१२ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९०.७८ रुपैयाँ र बिक्रीदर ९१.१९ रुपैयाँ कायभ भएको छ ।
१० जापानी येनको खरिददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६ं.४९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९१ रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.७३ रुपैयाँ र बिक्रीदर ३१.८७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९८ रुपैयाँ र बिक्रीदर १०.०३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.२० रुपैयाँ र बिक्रीदर ४३९.१७ रुपैयाँ कायम भएको छ ।