Bizshala
  • शुक्रबार, पुष २५,२०८२ 01:59:08
Bizshala
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको २४ लाख कित्ता सेयरको लक इन अवधि समाप्त

Hyundai Nepal
सर्वोत्तम सिमेन्टको २४ लाख कित्ता सेयरको लक इन अवधि समाप्त
Shivam Cement

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको लक इन अवधि समाप्त भएको छ ।  

 

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको २४ लाख कित्ता सेयरको लक इन अवधि असोज ५ गते समाप्त भएको हो ।  

CG Motors
Bizshala
Garima Development Bank

कम्पनीले आम सर्वसाधारण्का लागि निष्कासन गरेको आईपीओ २०८० फागुन २५ गते बाँडफाँड गरेको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको सेयरको १ लाख ५४ हजार २२७ कित्ता सेयरको लक इन अवधि भने गत भदौ २५ गते समाप्त भएको थियो ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता साधारण सेयरमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको थियो । यस्तै कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न छुट्टाएको  सेयरमध्येको ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो ।  

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.