काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज ७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४८.९२ रुपैयाँ र बिक्रीदर १४९.५९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७७.७३ रुपैयाँ र बिक्रीदर १७८.५३ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९०.८१ रुपैयाँ र बिक्रीदर ९१.२१ रुपैयाँ कायभ भएको छ ।
१० जापानी येनको खरिददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६ं.४९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९२ रुपैयाँ र बिक्रीदर १९.०१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.७३ रुपैयाँ र बिक्रीदर ३१.८७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०१ रुपैयाँ र बिक्रीदर १०.०६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.२४ रुपैयाँ र बिक्रीदर ४३९.२० रुपैयाँ कायम भएको छ ।