काठमाण्डौ । नेपालका लागि वर्ल्ड नम्बरवान मेजर अपलाइन्स प्रोडूसर माइ डियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ।
५०८ लिटरको क्षमतामा उपलब्ध चेस्ट फ्रिजरमा–२४ डिग्री सेल्सियससम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार माइ डियाको चेस्ट फ्रिजरको छ5-Side CoolingSystem (4 Sides+ Bottom Square) र Midea D+,Quick Freezing System, D-shapedRefrigerating Tube Placement, यो चेस्ट फ्रिजरले Two Way Uniform Refrigeration Technology को मद्दतले छिटो र प्रभावकारी Cooling सुनिश्चित गर्दछ।