बिहीबार, चैत्र २१,२०८१ 04:19:27
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:19:27
IME remit
Global IME Bank Limited

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.५८ रुपैयाँ र बिक्रीदर १३४.१८ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.३९ रुपैयाँ र बिक्रीदर १३३.९९ रुपैयाँ कायम भएको थियो।  

Shivam Cement
Bizshala
CG Motors

आज एक यूरोको खरिददर १४८.६१ रुपैयाँ र बिक्रीदर १४९.२८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७८.५२ रुपैयाँ र बिक्रीदर १७९.३२ रुपैयाँ कायम भएको छ ।  

आज एक अष्ट्रेलियन डलरको खरिददर ९१.४४ रुपैयाँ र बिक्रीदर ९१.८५ रुपैयाँ कायभ भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.२८ रुपैयाँ र बिक्रीदर ९.३२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६ं.५३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.१६ रुपैयाँ र बिक्रीदर ३२.३० रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ, १०० कोरियन वनको खरिददर १० रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.६७ रुपैयाँ र बिक्रीदर ४३९.६३ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.