बिहीबार, चैत्र २१,२०८१ 03:22:07
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:22:07
IME remit
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचजा जारी गर्दै उक्त सेयर बिक्रीमा राखेको हो ।  

बिक्रीमा राखिएको सेयरको संख्या भने खुलाइएको छैन ।  

Shivam Cement
Bizshala
CG Motors

संस्थापक सेयर खरिद गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनु पर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको कमलादीमा रहेको बैंकको रजिष्टर्ड कार्यालयमा आवेदन दिनु पर्नेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निर्धारित मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले उल्लेख गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.