मंगलवार, फाल्गुन ५,२०८२ 02:14:01
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 02:14:01
Bizshala
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर अयोजना, १०६ जना लाभान्वित

सर्वोत्तम सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर अयोजना, १०६ जना लाभान्वित
Shivam Cement

काठमाण्डौ । सर्वोत्तम सिमेन्टले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । कम्पनीले असोज ५ गतेका दिन झापा जिल्लाको भद्रपुर नगरपालिका–९ मा अवस्थित आफ्नो सर्वोत्तम ईष्ट प्रालिको कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

‘सुखद जीवनका लागि हौं निरोगी’ भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् र कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु भएको थिए । साथै, उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख श्रीमती राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थिति थिए ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको जनाएको छ। कम्पनीले आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.