काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६३ रुपैयाँ र बिक्रीदर १३४.२३ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४९.१४ रुपैयाँ र बिक्रीदर १४९.८१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७८.९४ रुपैयाँ र बिक्रीदर १७९.७४ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९२.०५ रुपैयाँ र बिक्रीदर ९२.४६ रुपैयाँ कायम भएको छ ।
१० जापानी येनको खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६ं.५५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.४० रुपैयाँ र बिक्रीदर ३२.५४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१८ रुपैयाँ र बिक्रीदर १०.२२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.०२ रुपैयाँ र बिक्रीदर ४३९.९८ रुपैयाँ कायम भएको छ ।