बिहीबार, चैत्र २१,२०८१ 04:24:46
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:24:46
IME remit
Global IME Bank Limited

सुनको मूल्यमा १४ डलरको गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा १४ डलरको गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय निरन्तर वृद्धि भईरहेको सुनको मूल्य घटेको छ । पछिल्लो कारोबारमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको हो । सुनको मूल्य ०.५३ प्रतिशत अर्थात प्रतिऔंस १४.२९ डलरले घटेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

यो गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६५८.३४ डलर कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुनको मूल्य सँगै चाँदीको मूल्य पनि घटेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य १.०९ प्रतिशत अर्थात प्रतिऔंस ०.३५ डलरले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस ३१.६३ डलर कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.