बिहीबार, चैत्र २१,२०८१ 03:57:33
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:57:33
IME remit
Global IME Bank Limited

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.७८ रुपैयाँ र बिक्रीदर १३४.३८ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.६३ रुपैयाँ र बिक्रीदर १३४.२३ रुपैयाँ कायम थियो।  

Shivam Cement
Bizshala
CG Motors

आज एक यूरोको खरिददर १४९.७५ रुपैयाँ र बिक्रीदर १५०.४२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७९.३७ रुपैयाँ र बिक्रीदर १८०.१७ रुपैयाँ कायम भएको छ ।  

आज एक अष्ट्रेलियन डलरको खरिददर ९२.५४ रुपैयाँ र बिक्रीदर ९२.९६ रुपैयाँ कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.३९ रुपैयाँ र बिक्रीदर ९.४३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४२ रुपैयाँ र बिक्रीदर ३६ं.५९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०८ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.४४ रुपैयाँ र बिक्रीदर ३२.५९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७० रुपैयाँ र बिक्रीदर ३६.८७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.२० रुपैयाँ र बिक्रीदर १०.२४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.५८ रुपैयाँ र बिक्रीदर ४४०.५५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.