काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.७८ रुपैयाँ र बिक्रीदर १३४.३८ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.६३ रुपैयाँ र बिक्रीदर १३४.२३ रुपैयाँ कायम थियो।
आज एक यूरोको खरिददर १४९.७५ रुपैयाँ र बिक्रीदर १५०.४२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७९.३७ रुपैयाँ र बिक्रीदर १८०.१७ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९२.५४ रुपैयाँ र बिक्रीदर ९२.९६ रुपैयाँ कायम भएको छ ।
१० जापानी येनको खरिददर ९.३९ रुपैयाँ र बिक्रीदर ९.४३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४२ रुपैयाँ र बिक्रीदर ३६ं.५९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०८ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.४४ रुपैयाँ र बिक्रीदर ३२.५९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७० रुपैयाँ र बिक्रीदर ३६.८७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.२० रुपैयाँ र बिक्रीदर १०.२४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.५८ रुपैयाँ र बिक्रीदर ४४०.५५ रुपैयाँ कायम भएको छ ।