बिहीबार, चैत्र २१,२०८१ 04:31:11
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:31:11
IME remit
Global IME Bank Limited

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
ह्वात्तै घट्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य १.०५ प्रतिशत अर्थात प्रतिऔंस २८ डलरले घटेको हो ।  

यो गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६३५ डलर कायम भएको छ ।  

अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोमी पावेलले हालै एक कार्यक्रममा यो वर्षका लागि बाँकी रहेका २ वटा मौद्रिक नीतिसम्बन्धी बैठकमा ५०  बेसिक प्वइ न्ट ब्याजदर कटौतीको सम्भावना नकारेसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै अमेरिकी डलरको मूल्य वृद्धि भएकाले पनि सुनको मूल्यमा गिरावट आएको देखिएको छ । गत साता सुनको मूल्य अहिलेसम्मकै उच्च अर्थात प्रतिऔंस २६८५ डलर पुगेको थियो । तर त्यसयता भने सुनको मूल्य २ प्रतिशतभन्दा बढीले घटिसकेको छ । सेप्टेम्बर महिनामा सुनको मूल्य ५.४० प्रतिशतले बढेको थियो । जुन यो वर्षको मार्च महिना पछिकै उच्च वृद्धि हो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुनको मूल्य सँगै आज चाँदीको मूल्य पनि घटेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य १.४२ प्रतिशत अर्थात प्रतिऔंस ०.४६ डलरले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस ३१.३१ डलर कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.