बिहीबार, चैत्र २१,२०८१ 04:26:20
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:26:20
IME remit
Global IME Bank Limited

आज बढ्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
आज बढ्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ। आज एक अमेरिकी डलरको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.८२ रुपैयाँ र बिक्रीदर १३४.४२ रुपैयाँ कायम थियो ।  

आज एक यूरोको खरिददर १४८.०२ रुपैयाँ र बिक्रीदर १४८.६८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.६६ रुपैयाँ र बिक्रीदर १७६.४४ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

आज एक अष्ट्रेलियन डलरको खरिददर ९१.७४ रुपैयाँ र बिक्रीदर ९२.१५ रुपैयाँ कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.१३ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६ं.६६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.७६ रुपैयाँ र बिक्रीदर ३१.९० रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०४ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.२० रुपैयाँ र बिक्रीदर ४४०.१७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.