काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि डलरको खरिदबिक्री दर यहि नै कायम थियो ।
आज एक यूरोको खरिददर १४७.१६ रुपैयाँ र बिक्रीदर १४८.८२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.८८ रुपैयाँ र बिक्रीदर १७६.६७ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९१.११ रुपैयाँ र बिक्रीदर ९१.५२ रुपैयाँ कायम भएको छ ।
१० जापानी येनको खरिददर ९.०१ रुपैयाँ र बिक्रीदर ९.०५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६ं.६६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.७७ रुपैयाँ र बिक्रीदर ३१.९१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९५ रुपैयाँ र बिक्रीदर १० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.५३ रुपैयाँ र बिक्रीदर ४४०.५० रुपैयाँ कायम भएको छ ।