काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सञ्चालक समितिका सदस्य विनित कुमार सारदाको राजीनामा स्वीकृत भएको छ ।
असोज १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमले सरदाको राजीनामा स्वीकृत गरेको हो ।
उनले व्यक्तिगत घरायसी तथा व्यवसायिक कामकाजको कारण देखाई उक्त पदमा रही कार्य गर्न असमर्थ भएको भन्दै राजिनमा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।