बुधबार, असार १०,२०८३ 11:35:23
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:35:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा बैंकमा बचत खाता खोलेका निरौलाको मृत्युपछि परिवारले पाए बीमाबापत रु. १० लाख

Laxmi Sunrise Bank Limited
सानिमा बैंकमा बचत खाता खोलेका निरौलाको मृत्युपछि परिवारले पाए बीमाबापत रु. १० लाख

काठमाण्डौ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ।  

बैंकका खातावाल भीमप्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

New Office
CG Motors
Garima Development Bank

सानिमा बैंकको तर्फबाट विर्तामोड शाखाका प्रबन्धक माधवप्रसाद वाग्ले र बीमाप्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका थिए । 

दुर्घटनाका कारण मृत्यु भएका निरौलाले सानिमा बैंकको विर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्कसहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.