सानिमा बैंकले घोषणा गर्यो १०% नगद लाभांश,अग्राधिकार सेयरधनीले ८.२५% मात्रै पाउने
काठमाडौं। सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।बैंक सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले सञ्चित मुनाफाबाट हाल कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको हो।बैंकको साधारण सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ छ। प्रस्तावित...

