काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४६.९५ रुपैयाँ र बिक्रीदर १४७.६१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.४४ रुपैयाँ र बिक्रीदर १७६.२२ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९०.२८ रुपैयाँ र बिक्रीदर ९०.६८ रुपैयाँ कायम भएको छ ।
१० जापानी येनको खरिददर ९.०२ रुपैयाँ र बिक्रीदर ९.०७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६ं.६६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९७ रुपैयाँ र बिक्रीदर १९.०५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३० रुपैयाँ र बिक्रीदर ३१.४४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९८ रुपैयाँ र बिक्रीदर १०.०२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.३४ रुपैयाँ र बिक्रीदर ४३९.३० रुपैयाँ कायम भएको छ ।