काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४६.५९ रुपैयाँ र बिक्रीदर १४७.२४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.३७ रुपैयाँ र बिक्रीदर १७६.१६ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९०.०७ रुपैयाँ र बिक्रीदर ९०.४७ रुपैयाँ कायम भएको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६ं.६६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३४ रुपैयाँ र बिक्रीदर ३१.३८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९२ रुपैयाँ र बिक्रीदर ९.९७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.३५ रुपैयाँ र बिक्रीदर ४३९.३० रुपैयाँ कायम भएको छ ।