काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४६.६६ रुपैयाँ र बिक्रीदर १४७.३२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.१८ रुपैयाँ र बिक्रीदर १७५.९६ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९०.३० रुपैयाँ र बिक्रीदर ९०.७० रुपैयाँ कायम भएको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६ं.७० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३० रुपैयाँ र बिक्रीदर ३१.४४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९३ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.७० रुपैयाँ र बिक्रीदर ४३९.६६ रुपैयाँ कायम भएको छ ।