काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४६.७९ रुपैयाँ र बिक्रीदर १४७.४४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.३७ रुपैयाँ र बिक्रीदर १७६.१५ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९०.५९ रुपैयाँ र बिक्रीदर ९१ रुपैयाँ कायम भएको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६ं.७० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३० रुपैयाँ र बिक्रीदर ३१.४४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९५ रुपैयाँ र बिक्रीदर ९.९९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.७८ रुपैयाँ र बिक्रीदर ४४०.७४ रुपैयाँ कायम भएको छ ।