बुधबार, भाद्र २५,२०८२ 05:56:14
  • बुधबार, भाद्र २५,२०८२ 05:56:14
Global IME Bank Limited

ठूला लगानीकर्ताको अनुशरण गरेर सेयर कारोबार गर्दा सावधानी अपनाउन नेप्सेको सुझाव

Hyundai Nepal
ठूला लगानीकर्ताको अनुशरण गरेर सेयर कारोबार गर्दा सावधानी अपनाउन नेप्सेको सुझाव

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ठूला लगानीकर्ताको अनुशरण गरेर सेयर कारोबार गर्दा सावधानी अपनाउन सूचित गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।  

नेप्सेले ठूला लगानीकर्ता वा अनुभवी लगानीकर्ताले गर्ने कारोबारको नक्कल गर्दा सावधानी अपनाउन भनेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जोखिम वहन गर्ने क्षमता, अनुभव र स्रोत अनुसार उसले अपनाउने लगानी रणनीति आफ्ना लागि उपयुक्त हो कि होइन विचार गर्नुपर्ने नेप्सेले जनाएको छ । 

पछिल्लो समय सेयर बजारमा कहलिएका र ठूला लगानीकर्ताको पछि लाग्दा आम लगानीकर्ताको लगानी जोखिममा पर्न थालेसँगै नेप्सेले लगानीकर्तालाई यस्तो सूचना जारी गरेको हो । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.