काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (कात्तिक १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.१० रुपैयाँ र बिक्रीदर १३४.७०रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४६.०४ रुपैयाँ र बिक्रीदर १४६.७० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.५२ रुपैयाँ र बिक्रीदर १७५.३१ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ८९.६४ रुपैयाँ र बिक्रीदर ९०.०४ रुपैयाँ कायम भएको छ ।
१० जापानी येनको खरिददर ८.९८ रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५१ रुपैयाँ र बिक्रीदर ३६ं.६७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६५ रुपैयाँ र बिक्रीदर १८.९४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२२ रुपैयाँ र बिक्रीदर ३१.३६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८६ रुपैयाँ र बिक्रीदर ९.९० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.३८ रुपैयाँ र बिक्रीदर ४३९.३३ रुपैयाँ कायम भएको छ ।