बुधबार, भाद्र २५,२०८२ 05:48:28
  • बुधबार, भाद्र २५,२०८२ 05:48:28
Global IME Bank Limited

सुनको मूल्य प्रतिऔंस २७ सय डलर नाघ्यो, एकैदिन ३५ डलरको उछाल

Hyundai Nepal
सुनको मूल्य प्रतिऔंस २७ सय डलर नाघ्यो, एकैदिन ३५ डलरको उछाल

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २७ सय डलरभन्दा बढी पुगेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले लगातार चौथो दिन नयाँ उचाई चुमेको छ ।  

आज सुनको मूल्य प्रतिऔंस १.३२ प्रतिशत अर्थात ३५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७०९ डलर कायम भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विश्वका प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदरमा कर्टाती गर्न सक्ने आँकलन,मध्य–पूर्वी एशियामा बढ्दो तनाव र अमेरिकी राष्ट्रपति निर्वाचन समेत नजिकिएसँगै सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । बिहिबार युरोपेली केन्द्रीय बैंकले वर्षको तेस्रोपटक ब्याजदर घटाउने निर्णय गरेको छ ।  

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.२२ डलरले बढेर ३१.९६ डलर कायम भएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.