बुधबार, असार १०,२०८३ 05:55:49
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:55:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी, प्रतिऔंस कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी, प्रतिऔंस कति पुग्यो भाउ ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । आज सुनको मूल्य प्रतिऔंस १.०३ प्रतिशत अर्थात २७.६५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७४१ डलर कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतिऔंस १.९३ डलरले बढेर ३३.७१ डलर कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.