बिहीबार, चैत्र २१,२०८१ 03:57:35
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:57:35
IME remit
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनियमदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनियमदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ९ गते)का लागि सार्वजनिक गरेको छ । जसअनुसार आज विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ ।  

आज एक यूरोको खरिददर १४४.९० रुपैयाँ र बिक्रीदर १४५.५५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.१३ रुपैयाँ र बिक्रीदर १७४.९१ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.३३ रुपैयाँ र बिक्रीदर ८९.७३ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.८४ रुपैयाँ र बिक्रीदर ८.८८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६ं.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८७ रुपैयाँ र बिक्रीदर १८.९५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.८७ रुपैयाँ र बिक्रीदर ३१.०१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७३ रुपैयाँ र बिक्रीदर ९.७८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.१२ रुपैयाँ र बिक्रीदर ४४०.०८ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.