बिहीबार, चैत्र २१,२०८१ 03:55:07
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:55:07
IME remit
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनियमदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनियमदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ११ गते)का लागि सार्वजनिक गरेको छ । जसअनुसार आज विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२४ रुपैयाँ र बिक्रीदर १३४.८४ रुपैयाँ कायम भएको छ ।  

आज एक यूरोको खरिददर १४५.२८ रुपैयाँ र बिक्रीदर १४५.९३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.२४ रुपैयाँ र बिक्रीदर १७५.०२ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.९९ रुपैयाँ र बिक्रीदर ८९.३९ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.८४ रुपैयाँ र बिक्रीदर ८.८८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६ं.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८४ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.९३ रुपैयाँ र बिक्रीदर ३१.०७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.३५ रुपैयाँ र बिक्रीदर ४४०.२१ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.