मंगलवार, आश्विन १३,२०८३ 09:30:59
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:30:59
Bizshala
Global IME Bank Limited

सिद्धार्थ सिस्टेमेटिक फण्डको आकार ९८ करोड पुग्यो

Bizshala
सिद्धार्थ सिस्टेमेटिक फण्डको आकार ९८ करोड पुग्यो
New Office

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक रहि सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको सिद्धार्थ व्यवस्थित लगानी योजना एक खुल्लामुखी सामुहिक लगानी कोष योजना हो । 

यो योजना असार १ लाख ६२ हजार ७८ गते रु.२० करोडको आकारबाट शुरु गरी आजको दिनसम्ममा करिब रु.९८ करोड पुग्न सफल भएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत १ अर्बको आकारलाई असोज २२ गतेको पत्रबाट थप स्वीकृति प्राप्त भई रु.१ अर्ब ५० करोड कायम गरिएको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै,इकाईधनीहरुको अनुरोध तथा सुझाब भएबमोजिम योजना व्यवस्थापकले यस योजनाका इकाईधनीहरुको हितलाई मध्यनजर गर्दै इकाई बिक्री गर्दा खुद सम्पत्ति मूल्यमा कट्टा गरिने १.५ प्रतिशत बहिर्गमन शूल्क इकाई खरीद गरेको ३ वर्ष पश्चात् मात्र छुट हुने व्यवस्थालाई संशोधन गरी एक वर्ष पश्चात् नै उक्त बहिर्गमन शूल्क छुट हुने व्यवस्था कायम गरिएको छ ।

यस योजनाअन्तर्गतको व्यवस्थित लगानी योजना मार्फत हालसम्म करिब १९ हजार इकाईधनीहरु यस योजनमा आवद्ध रहेका छन् । असोज मसान्तसम्म योजनाको प्रतिइकाई खुद  सम्पत्ति मुल्य रु.११.३० रहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.