मंगलवार, कार्तिक ३,२०८३ 12:10:52
  • मंगलवार, कार्तिक ३,२०८३ 12:10:52
Global IME Bank Limited

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Bizshala
डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
New Office

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक २० गते(का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२९ रुपैयाँ र बिक्रीदर १३४.८९ रुपैयाँ कायम भएको छ ।  

यसअघि एक अमेरिकी डलरको बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आज एक यूरोको खरिददर १४६.४० रुपैयाँ र बिक्रीदर १४७.०५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.०७ रुपैयाँ र बिक्रीदर १७४.८५ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.५७ रुपैयाँ र बिक्रीदर ८८.९७ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.८५ रुपैयाँ र बिक्रीदर ८.८९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५६ रुपैयाँ र बिक्रीदर ३६ं.७२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९३ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.७१ रुपैयाँ र बिक्रीदर ३०.८५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८५ रुपैयाँ र बिक्रीदर ३७.०१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७८ रुपैयाँ र बिक्रीदर ९.८२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.४० रुपैयाँ र बिक्रीदर ४४०.३६ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.