बिहीबार, चैत्र २१,२०८१ 04:01:07
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:01:07
IME remit
Global IME Bank Limited

घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी डलरको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले आज(कात्तिक २१ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको १३४.२८ र बिक्रीदर १३४.८८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.२९ रुपैयाँ र बिक्रीदर १३४.८९ रुपैयाँ कायम थियो ।  

आज एक यूरोको खरिददर १४६.३९ रुपैयाँ र बिक्रीदर १४७.०४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.४२ रुपैयाँ र बिक्रीदर १७५.२० रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.९६ रुपैयाँ र बिक्रीदर ८९.३६ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.८२ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५६ रुपैयाँ र बिक्रीदर ३६ं.७२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.९० रुपैयाँ र बिक्रीदर ३१.०४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८४ रुपैयाँ र बिक्रीदर ३७.०१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७३ रुपैयाँ र बिक्रीदर ९.७७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.३४ रुपैयाँ र बिक्रीदर ४४०.३० रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.