बुधबार, चैत्र २०,२०८१ 03:22:41
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:22:41
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबारमा शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट खरिद भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २३ करोडको खरिद भएको २४ करोड ६५ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३० करोड ४३ लाखको खरिद हुँदा १५ करोड १८ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २३ करोडको खरिद हुँदा १४ करोड १५ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा अनलाईन सेक्यूरिटिजबाट १५ करोड ९४ लाखको खरिद हुँदा १८ करोड ९३ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा इम्पेरियल सेक्यूरिटिजबाट १५ करोड ९९ लाखको खरिद हुँदा १८ करोड १५ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट १६ करोडको खरिद हुँदा १७ कारोड ३९ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा सूमेरु सेक्यूरिटिजबाट ७ करोड २५  लाखको खरिद हुँदा २५ करोड ८६ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौ स्थानमा एबीसी सेक्युरिटिजबाट २१ करोड ३३ लाखको खरिद हुँदा ८ करोड २१ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा आर्यतारा सेक्यूरिटिजबाट १३ करोड ४२ लाखको खरिद हुँदा १६ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट ११ करोड ५५ लाखको खरिद हुँदा १६ करोड ६२ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.