बिहीबार, चैत्र २१,२०८१ 04:15:25
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:15:25
IME remit
Global IME Bank Limited

डलरको मूल्यले बनायो नयाँ रेकर्ड, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्यले बनायो नयाँ रेकर्ड, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक २२ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.५६ रुपैयाँ र बिक्रीदर १३५.१६ रुपैयाँ कायम भएको छ ।  

यसअघि गत कात्तिक २० गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३४.२९ रुपैयाँ र बिक्रीदर १३४.८९ रुपैयाँ कायम भएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

आज एक यूरोको खरिददर १४४.२१ रुपैयाँ र बिक्रीदर १४४.८६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.२० रुपैयाँ र बिक्रीदर १७३.९७ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.३३ रुपैयाँ र बिक्रीदर ८८.७३ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७६ रुपैयाँ र बिक्रीदर १८.८५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५६ रुपैयाँ र बिक्रीदर ३०.६९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.९१ रुपैयाँ र बिक्रीदर ३७.०८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.२३ रुपैयाँ र बिक्रीदर ४४०.१९ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.