बिहीबार, चैत्र २१,२०८१ 04:26:13
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:26:13
IME remit
Global IME Bank Limited

सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ । गत शुक्रबार प्रतितोला २ हजार रुपैयाँले बढेको सुनको भाउ आज भने घटेको हो ।  

आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

गत शुक्रबार सुनको मूल्य १ लाख ६६ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य आज २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.