बुधबार, भाद्र ३,२०८३ 04:00:46
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:00:46
Bizshala
Global IME Bank Limited

बुढानिलकण्ठ हेरिटेजले आईपीओ निष्कासन गर्ने

बुढानिलकण्ठ हेरिटेजले आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो ।  

Bizshala
CG Motors

सभा आगामी मंसिर १४ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान अपरान्ह ३ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै साविकका सेयरधनीहरुलाई २९.५६ प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने र आव २०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.