बिहीबार, चैत्र २१,२०८१ 03:57:27
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:57:27
IME remit
Global IME Bank Limited

प्रतिऔंस १७ डलरले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
प्रतिऔंस १७ डलरले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै ओरालो लागेको सुनको मूल्य आज पनि घटेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.६५ प्रतिशत अर्थात १७.४९ डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६७० डलरमा कारोबार भईरहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.१३ डलले घट्दै प्रतिऔंस ३१.२३ डलरमा कारोबार भईरहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.