काठमाण्डौ। साहस उर्जा लिमिटेडको प्रबन्ध सञ्चालकमा शुसिल थापा नियुक्त भएका छन् ।
कम्पनीको कात्तिक २५ गते सञ्चालक समितिका अध्यक्ष हिम प्रसाद पाठकको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले साधारण सभाले तोकेको सेवा सुविधा पाउने गरी पाठकलाई प्रबन्ध सञ्चालक नियुक्त गरेको हो ।