दुई कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न बोर्डसँग मागे अनुमति, कुनको कति कित्ता ?
काठमाण्डौ । थप दुई कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति मागेका छन् । साहज उर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

