बुधबार, माघ ९,२०८१ 11:51:58
IME remit
  • बुधबार, माघ ९,२०८१ 11:51:58
IME remit
Global IME Bank Limited

सगरमाथा जलविद्युतको नाफा २८.६६% ले घट्यो, आम्दानीमा पनि १९.१४% को संकुचन

Hyundai Nepal
सगरमाथा जलविद्युतको नाफा २८.६६% ले घट्यो, आम्दानीमा पनि १९.१४% को संकुचन
Nabil Bank Limited

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीको मुनाफामा २८.६६ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद मुनाफा ५ करोड ५८ लाख रुपैयाँ थियो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यस्तै समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ७१ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवसम्म कम्पनीले कमाएको १० करोड ७७ लाखको तुलननामा १९.१४ प्रतिशतले कम हो । यो अवधिसम्म कम्पनीको रोयल्टी खर्च १७ लाख ४२ हजार,आयोजना खर्च ४४ लाख ८८ हजार र प्रशासनिक खर्च ३४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।  

Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड रहेको छ । यो अवधिसम्म कम्पनीले रिटेन्ड अर्निङको आकार १५ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११३.८५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०७.२३ रुपैयाँ, पीई रेसियो ४०.५२ गुणा र तरलता अनुपात १.६० प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.