बिहीबार, चैत्र २१,२०८१ 04:39:46
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:39:46
IME remit
Global IME Bank Limited

सुनको मूल्यमा भारी गिरावट, एकैदिन ५० डलरले घट्यो

Hyundai Nepal
सुनको मूल्यमा भारी गिरावट, एकैदिन ५० डलरले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आउने क्रम आज पनि जारी रहेको छ । आज अन्तराष्ट्रिय बजारमा स्ुनको मूल्य १.९२ प्रतिशत अर्थात ५० डलरले घटेको छ ।  

यससँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ५६० डलरमा कारोबार भईरहेको छ ।  अमेरिकी अर्थतन्त्रमा उपभोक्ता मूल्य वृद्धि भएको प्रतिवेदन सार्वजनिक भएसँगै अमेरिकी डलरको भाउ र बोन्डको प्रतिफल समेत बढेको छ । जसका कारण सुनको मूल्यमा भारी गिरावट आएको हो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै अमेरिकी श्रम बजारमा समेत क्रमिक सुधार आईरहेकाले मुद्रास्फिती कम हुँदै गएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.३६ डलरले घटेको छ । आज चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस ३०.१६ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.